पुर्व लडाकुसहित ३८१ जनालाई ‘लोकतन्त्रका योद्धा’ सम्मान
बुधबार, वैशाख १, २०७८

सरकार जस्तोसुकै चुनौतीको सामना गर्न सक्षम छ : मन्त्री गुरुङ
बुधबार, वैशाख १, २०७८
काठमाडौं - सूचना तथा संचार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले मुलुकको राजनीतिलाई अन्योल र दिशाविहिनतातर्फ धेकेल्ने प्रयास भैरहेको उल्लेख गर्दै सरकारले त्यसको डटेर सामना गर्ने बताए ।

सुरु भयो नयाँ वर्ष २०७८, देशभर हर्षोल्लासपुर्वक मनाईंदै
बुधबार, वैशाख १, २०७८
काठमाडौँ - आज विक्रम संवत् दुई हजार अठहत्तर ९२०७८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

अनलाईन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेज गर्न सर्वोच्चको आदेश
बुधबार, वैशाख १, २०७८
काठमाडौँ-सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले मंगलबार अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर गर्ने आदेश जारी गरेको हो ।

यी हुन् लादुकमा भएको सवारी दुर्घट्नाका मृतक र घाईते (नामावलीसहित)
मंगलबार, चैत ३१, २०७७
चरिकोट - दोलखाको विगु गाउँपालिकामा गएराती भएको सवारी दुर्घटनामा परी घाईते भएकाहरुको नामावली प्राप्त भएको छ । दुर्घट्नामा वडा नम्बर ३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीराम खड्कासहित १८ जना घाईते भएका छन् । विगु ३ बुलुङका ५५ वर्षिय चेत विक्रम खड्का, ६० वर्षीय चन्द्रकुमारी खड्का, १९ वर्षीय लक्ष्मी बढाथोकी,...

दोलखाको विगु गाउँपालिकामा जिप दुर्घट्ना हुँदा ४ जनाको मृत्यु, १८ घाईते
मंगलबार, चैत ३१, २०७७
चरिकोट - दोलखाको विगु गाउँपालिकमा वस दुर्घट्ना हुँदा चार जनाको मृत्यु भएको भने डेढ दर्जन दर्जन घाईते भएका छन् । प्रदेश नं ३–०३–२३ च ७५८० नम्बरको गाडी गएराति करिब साढे १० बजेको समयमा विगु गाउँपालिका वडा नम्बर ४ स्थित चार गोलाई भन्ने स्थानमा दुर्घट्ना भएको हो ।

व्यक्तिगत घट्ना दर्तादेखि परिचयपत्र वितरण गर्न गाउँगाउँमै घुम्ति शिविर
सोमबार, चैत ३०, २०७७
चरिकोट–दोलखाको कालिञ्चोक गाउँपालिकाले व्यक्तिगत घट्ना दर्तादेखि परिचयपत्र वितरणसम्मको काम गाउँगाउँमै पुगेर गर्ने भएको छ । सेवाग्राहीको सुविधालाई मध्येनजर गर्दै गाउँपालिकाले १६ दिनसम्म घुम्ति शिविर संचालन गर्ने भएको हो ।

कार्कीले ३७ दिनमा पुरा गरे मेची-महाकाली पैदलयात्रा
सोमबार, चैत ३०, २०७७
चरिकोट - दोलखाका एक युवकले विश्व शान्तिको कामना गर्दै नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्मको पैदल यात्रा सम्पन्न गरेका छन् । कालिन्चोक गाउँपालिका वडा नम्वर ३ का २१ वर्षिय अभिनय कार्कीले ३७ दिनमा मेचीमहाकाली पैदल यात्रा सम्पन्न गरेका हुन् ।

सिन्धुपाल्चोकको सुकुटेमा सवारी दुर्घट्ना हुँदा एक जनाको मृत्यु, केही घाईते
सोमबार, चैत ३०, २०७७
चौतारा - सिन्धुपाल्चोकको सुकुटेमा सवारी दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठ रहेका छन् । उनको उपचारका लागि लैजाने क्रममा खाडीचौर पुग्दा मृत्यु भएको हो ।

जनयुद्धका लडाकुलाई ‘लोकतान्त्रिक योद्धा’ सम्मान दिने तयारी
आइतबार, चैत २९, २०७७
काठमाडौँ — सरकारले दश वर्षे सशस्त्र जनयुद्ध, २०४६ को जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागीलाई ‘लोकतान्त्रिक योद्धा’ बाट सम्मान गर्ने तयारी गरेको छ ।

पत्रकार महासंघमा पोखरेल नेतृत्वको प्यानल विजयी
शनिबार, चैत २८, २०७७
काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेसनबाट अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । पहिलोपटक भएको प्रत्यक्ष निर्वाचनबाट पोखरेल नेतृत्वको प्यानल विजयी भएको हो ।

यस्तो छ, काफल पाक्यो चरीको कथा र काफलको औषधिय गुण
शनिबार, चैत २८, २०७७
‘बेडू पाको बारो मासा, काफल पाको चैता मेरी छैला‘’ भारतको उत्तराखण्ड लगायतको भेगमा प्रसिद्ध यो गीत स्व। मोहन चन्द्र उप्रेतीले लेखेका हुन् । उत्तराखण्डमा चर्चित रहेको यो गीतले काफलको महिमा र काफल पाकेसँगै आउने काफल पाक्यो चरीको व्याख्या गरेको छ । नेपालमा मात्र नभएर छिमेकी मुलुकमा समेत विशेष रहेको कुरालाई...

कोरोना संक्रमण दर बढ्दै, २८८ नयाँ संक्रमित थपिए
शुक्रबार, चैत २७, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।