Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पत्रकार महासंघ केन्द्रीय समितिमा अल्पसंख्यक कोटाका साझा उम्मेदवार
पत्रकार महासंघ केन्द्रीय समितिमा अल्पसंख्यक कोटाका साझा उम्मेदवार काठमाण्डौं — पत्रकार महासंघको यही चैत्र २५ गते हुने महाधिवेशन र निर्वाचनको सरगर्मी निकै बढेको छ । महासंघमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार मतदान हुँदैछ । देशभरका १३ हजार भन्दा बढी सदस्यहरु मतदानमा सहभागि हुँदैछन् ।
कोरोना संक्रमित दोलखा विगुका एक बृद्धको धुलिखेल अस्पतालमा मृत्यु
कोरोना संक्रमित दोलखा विगुका एक बृद्धको धुलिखेल अस्पतालमा मृत्यु चरिकोट — काभ्रेपलाञ्चोक स्थित धुलिखेल अस्पतालमा मृत्यु भएका दोलखाका एक वृद्धमा कोरोना पोजेटिभ देखिएको छ । विगु गाउँपालिका घर भएका ६२ वर्षिय बृद्धको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
सुन्दर पर्यटकिय नगरी चरिकोटलाई कुरुप बनाउने तस्बिर
सुन्दर पर्यटकिय नगरी चरिकोटलाई कुरुप बनाउने तस्बिर चरिकोट — दोलखा सदरमुकाम चरिकोट वर्षेनी लाखौं आन्तरिक तथा वाह्यक पर्यटकलाई स्वागत गर्ने सुन्दर पर्यटकिय नगरी हो । प्रसिद्ध कालिञ्चोक, भीमेश्वर मन्दिर, शैलुङ, जिरी, रोल्वालिङ लगायतका पर्यटकिय क्षेत्र भ्रमण गर्ने प्रायः सबै पर्यटकहरु सदरमुकाम चरिकोट बास बस्ने गर्दछन् ।
सामुदायिक रेडियोहरुको दुरुपयोग भैरहेको छ : मन्त्री गुरुङ
सामुदायिक रेडियोहरुको दुरुपयोग भैरहेको छ : मन्त्री गुरुङ काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चालकहरुले सामुदायिक रेडियोहरूको दुरुपयोग गरिएको बताएका छन् । सामुदायिक रेडियोहरुले सामाजिक रुपान्तरणको भूमिका निर्बाह गर्नुपर्नेमा राजनीतिक पार्टीको प्रचारका रुपमा दुरुपयोग गरिएको उनले बताए ।
बहुप्रतिक्षित तामाकोशी आयोजनाबाट विद्यूत उत्पादनको अन्तिम प्रतिक्षा
बहुप्रतिक्षित तामाकोशी आयोजनाबाट विद्यूत उत्पादनको अन्तिम प्रतिक्षा चरिकोट — स्वदेशी लगानीले निर्माणाधिन ४५६ मेगावाट विद्युत क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । आयोजनाबाट नयाँ वर्षबाट विद्युत उत्पादन सुरु गर्ने स्प्रीडका साथ आईतवारदेखि प्राविधिक परीक्षण भैरहेको छ । अब आयोजनाबाट वर्षौदेखि बिजुली उत्पादनका हुने प्रतिक्षाको भडी सम्भवत: बैशाख महिनाको अन्तिम साताबाट सकिनेछ ।
दोलखालाई वालमैत्री जिल्ला बनाउने यस्तो छ, १२ बुँदे साझा प्रतिवद्धता
दोलखालाई वालमैत्री जिल्ला बनाउने यस्तो छ, १२ बुँदे साझा प्रतिवद्धता चरिकोट – दोलखालाई वालमैत्री जिल्ला बनाउन सरोकारवालाहरुले १२ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । सदरमुकाम चरिकोटमा आईतवार जिसस दोलखाले आयोजना गरेको कार्यक्रममा सहभागि जिल्ला स्थित सबै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, शिक्षा विकास तथा समन्वय ईकाई, प्रहरी, वाल संगठन, वालअधिकारकर्मी, पत्रकार लगायत सरोकारवालाहरुको तर्फबाट उक्त प्रतिबद्धता जनाईएको हो ।
रमण थामीको कर्णप्रिय गीत ‘कस्तो दिनमा माया बसेछ’ (भिडियो)
रमण थामीको कर्णप्रिय गीत ‘कस्तो दिनमा माया बसेछ’ (भिडियो) काठमाण्डौं–गायक रमण थामीको नयाँ गीत सार्वजानिक भएको छ । कस्तो दिनमा माया बसेछ, वोलको गीत शनिवार उनकै यूट्युव च्यानलमार्फत रिलिज गरिएको हो । उनको स्वरमा सजिएको गीतमा आफैले संगित भरेका छन् ।
एमालेले गठन गर्यो नेपाल र खनालसहितको संसदिय बोर्ड
एमालेले गठन गर्यो नेपाल र खनालसहितको संसदिय बोर्ड काठमाडौँ - नेकपा एमालेले असन्तुष्ट पक्षका नेताहरुलाई समेत समेटेर संसदीय दलको बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।
थामी संग्रहालयको मौलिकता बिग्रिने चिन्ता
थामी संग्रहालयको मौलिकता बिग्रिने चिन्ता चरिकोट – अतिसिमान्तकृत थामी समुदायको राष्ट्रिय संग्रहालयको मौलिकताबारे चिन्ता व्यक्त हुन थालेको छ । थामी समुदायको उद्गम थलो मानिएको भीमेश्वर नगरपालिका वडा नम्बर–१, सुस्पाक्षमावती स्थित राङराङथलीमा संग्रहालय बन्दैछ । संग्रहालय स्थलमा यसअघि बनेका र अब बन्ने संरचनामा थामी समुदायको मौलिक पहिचान झल्किनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
आफूखुसी निमित्त तोकेका स्थानीय तहको आर्थिक/प्रशासनिक निर्णय रद्ध हुने
आफूखुसी निमित्त तोकेका स्थानीय तहको आर्थिक/प्रशासनिक निर्णय रद्ध हुने काठमाडौँ - सरकारले कनिष्ठ कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर आफू अनुकूल काम गराउने स्थानीय तहको आर्थिक तथा प्रशासनिक काम रद्द गर्ने तयारी गरेको छ । संघीय सरकारले खटाएका प्रशासकीय अधिकृतलाई हाजिर नगराई कनिष्ठबाट काम गराउने र आफूखुसी निमित्त तोक्ने क्रम नरोकेपछि यस्तो कदम चाल्न लागिएको हो ।
दर्जनौं सन्तानकी ‘अविवाहित आमा’
दर्जनौं सन्तानकी ‘अविवाहित आमा’ दोलखा तामाकोशी गाउँपालिका झुलेकी सिर्जना कार्कीले त्यस्तै आमाको रुपमा परिचय बनाएकी छिन् । उनी दुई/तीन जना मात्रै होईन दर्जनौं सन्तानकी आमाको रुपमा स्थापित छिन् । सदरमुकाम चरिकोटमा सिर्जनाले वर्षौदेखि त्यस्ता संकट र जोखिममा परेका वालवालिकाको संरक्षणमा आफ्नो जीवन समर्पण गर्दै आएकी छन् ।
Weather Update