Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पहिरोका कारण अरनिको राजमार्ग अबरुद्ध
पहिरोका कारण अरनिको राजमार्ग अबरुद्ध काठमाडौं । वर्षासँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, दशकिलोमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।
यस्तो छ वाग्मतीको वितरणमुखी बजेट (पूर्णपाठ) 
यस्तो छ वाग्मतीको वितरणमुखी बजेट (पूर्णपाठ)  काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्बजनिक गरेको छ । नयाँ आवका लागि ६७ अर्ब बरावरको वितरणमुखी बजेट ल्याईएको हो । 
दोलखामा बोलेरो दुर्घट्ना हुँदा दुई महिलाको मृत्यु
दोलखामा बोलेरो दुर्घट्ना हुँदा दुई महिलाको मृत्यु चरिकोट । दोलखामा बोलेरो दुर्घट्नामा परी दुई जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर ४ डेपुङ निवासी अन्दाजी ३२ बर्षिय डोल्मा शेर्पा र सोही स्थानकी अन्दाजी ४५ वर्षिय फुलमाया शेर्पा रहेकी छन् ।
धम्क्याउँदै रकम असुली गरेको भन्दै पत्रकार बिरुद्ध मुद्धा दायर
धम्क्याउँदै रकम असुली गरेको भन्दै पत्रकार बिरुद्ध मुद्धा दायर काठमाडौं । पत्रकारको आवरणमा सरकारी कर्मचारीहरुलाई धम्क्याउने र रकम असुल्ने गरेको भन्दै पत्रकार बिरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नासु पदमा कार्यरत टिकाप्रसाद भट्ट विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तो छ वाग्मती सरकारको नीति तथा कार्यक्रम
यस्तो छ वाग्मती सरकारको नीति तथा कार्यक्रम हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । नीति तथा कार्यक्रमलाई १ सय १६ वटा बुँदामा समेटिएको छ । प्रदेशसभामा बुधवार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ...
दोलखाको नासा हाईड्रोमा कार्यरत एक कामदारको मृत्यु
दोलखाको नासा हाईड्रोमा कार्यरत एक कामदारको मृत्यु चरिकोट । दोलखाको नासा हाईड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । नासा हाईड्रोपावरको मादी जलजला कन्ट्रक्सनमा का मगर्ने रोल्पा सुनछहररी गाउँपालिका–३, का २३ बर्षीय बजिन्द्र घर्तीमगरको मृत्यु भएको हो । उनी यही फागुन १४ गतेदेखि हराएकोमा खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेका हुन् ।
मन्त्रीको दोलखा भिजिट : सडक पुर्वाधारलाई झण्डै डेढ अर्ब बजेट
मन्त्रीको दोलखा भिजिट : सडक पुर्वाधारलाई झण्डै डेढ अर्ब बजेट चरिकोट । दोलखाको सडक पुर्वाधारतर्फ झण्डै डेढ करोडको स्रोत सुनिश्चित भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जिल्लाको रणनीतिक महत्वका सडक निर्माणदेखि बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत सम्भारका लागि स्रोत सुनिश्चित गरिदिएको हो ।
अपर तामाकोशीको विद्युत बिक्री आम्दानी घट्यो, ऋण अझै ७१  अर्ब
अपर तामाकोशीको विद्युत बिक्री आम्दानी घट्यो, ऋण अझै ७१ अर्ब काठमाडौं । अपर तामाकोशी हाईड्रोपावर कम्पनीको विद्युत बिक्री आम्दानी ह्वात्तै घटेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को ६ महिनाको अबधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ३४ करोड ८८ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अबधिमा कम्पनीले ५ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ...
अपर तामाकोशी र दुगड समुहको काममा प्रश्न उठेपछि फिल्ड अध्ययनमा पूर्वमन्त्री गुरुङ
अपर तामाकोशी र दुगड समुहको काममा प्रश्न उठेपछि फिल्ड अध्ययनमा पूर्वमन्त्री गुरुङ चरिकोट । पुर्ब संचार तथा सूचना प्रबिधि मन्त्री पार्वत गुरुङले माथिल्लो तामाकोशी जलविद्युत आयोजना र एमभी दुगड समुहले निर्माण गरिरहेको सडकमार्गको अध्ययन सुरु गरेको बताएका छन् । स्थलगत निरीक्षणपछि उनले तामाकोशी आयोजना र आयोजनाको बाँधस्थल माथि निर्माण गरिएको सडकमार्गको गम्भीर अध्ययन जरुरी रहेको प्रतिक्रिया दिए । 
दोलखामा बाँदर धपाउँदा लडेर एकजनाको मृत्यु, नदीमा हाम्फालेकी महिलाको उद्धार
दोलखामा बाँदर धपाउँदा लडेर एकजनाको मृत्यु, नदीमा हाम्फालेकी महिलाको उद्धार चरिकोट । दोलखामा नदीमा हाम्फालेकी महिलाको सकुशल उद्धार गरिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित तामाकोशी पुलमुनि नदीमा हाम्फालेकी स्थानीय अन्दाजी ४०/४५ वर्षिय महिलाको उद्धार गरिएको हो । नदीमा मानिस हाल्फालेको थाहा पाएपछि स्थानीय र प्रहरीको टोली घट्नास्थल पुगेको थियो ।
प्रेस चौतारी दोलखाको अध्यक्षमा श्रृजन घिमिरे
प्रेस चौतारी दोलखाको अध्यक्षमा श्रृजन घिमिरे चरिकोट । प्रेस चौतारी दोलखाको अध्यक्षमा श्रृजन कुमार घिमिरे चयन भएका छन् । चौतारीको ८ औं जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सिन्धुपाल्चोकको राङबुसा जंगलको डढेलो निभाउने प्रयास असफल
सिन्धुपाल्चोकको राङबुसा जंगलको डढेलो निभाउने प्रयास असफल काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त जंगलमा गत शुक्रबारदेखि आगलागी सुरु भएको थियो । डढेलो नियन्त्रण गर्न सोमबार दिनभर हेलिकप्टरबाट पानी खन्याइएपनि सफल हुन सकेन । स्थानीयका अनुसार अहिले पनि आगो नियन्त्रणमा आउन सकेको छैन । 
Weather Update