Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, दश दिन निषेधाज्ञा जारी
दोलखामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, दश दिन निषेधाज्ञा जारी चरिकोट – दोलखामा कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिँदै गएपछि बुधवार रातीदेखि निषेधाज्ञा जारी गरिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बुधवार मध्येरातीदेखि १० दिनसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
सांसद चौलागाई सहित दोलखाका थप ३ जनालाई कोरोना संक्रमण
सांसद चौलागाई सहित दोलखाका थप ३ जनालाई कोरोना संक्रमण चरिकोट – नेकपा एमाले नेता एवं वाग्मती प्रदेशसभा सांसद पशुपति चौलागाईलाई कोरोना संक्रमण भएको छ । नेता चौलागाईलाई मंगलवार कोरोना संक्रमण पुष्टि भएको हो । उनले सामाजिक संजालमार्फत आफुलाई कोरोना संक्रमण भएको र घरमै आराम गरिरहेको जानकारी दिएका छन् ।
गौरीशंकर संरक्षण क्षेत्रको नवनियुक्त प्रमुख लामाले सम्हाले जिम्मेवारी
गौरीशंकर संरक्षण क्षेत्रको नवनियुक्त प्रमुख लामाले सम्हाले जिम्मेवारी सिंगटी - गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको प्रमुखमा नरेन्द्र लामा नियुक्त भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले हालै एक्यापको प्रमुखमा नियुक्त गरेपछि उनले आयोजनाको कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हालेका हुन् ।
नेपालमा हालसम्मकै सर्बाधिक संक्रमित थपिए, २७ जनाको मृत्यु
नेपालमा हालसम्मकै सर्बाधिक संक्रमित थपिए, २७ जनाको मृत्यु काठमाडौँ - नेपालमा हालसम्मकै सर्बाधिक संक्रमित थपिएका छन् । आइतबार एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि गत कात्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो ।
दोलखामा कोरोनाको लक्षण देखिएका २ जनामा संक्रमण पुष्टि
दोलखामा कोरोनाको लक्षण देखिएका २ जनामा संक्रमण पुष्टि चरिकोट - दोलखामा आईतवार दुई जना कोरोना संक्रमित थपिएका छन् । जिरी नगरपालिका वडा नम्बर ५ र तामाकोसी गाउँपालिका वडा नम्बर ३ का एक एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
दोलखाकी कोरोना संक्रमित युवतीको मृत्यु
दोलखाकी कोरोना संक्रमित युवतीको मृत्यु चरिकोट - दोलखाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ की संक्रमित महिलाको मृत्यु भएको हो । अन्दाजी २५ वर्षिय युवतीको काठमाण्डौंमा उपचारका क्रममा मृत्यु भएको हो ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेलले किन दिए राजीनामा ?
लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेलले किन दिए राजीनामा ? काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदीय दलको आइतबार बिहान बसेको बैठक बसेपछि उनले प्रदेशप्रमुख समक्ष राजीनामा दिएका हुन् । मुख्यमन्त्री चयनको नयाँ प्रक्रिया सुरु गर्नुपर्ने भएकाले उनले राजीनामा दिएको बताईएको छ ।
एमाले अन्य पक्षलाई समेत समेटेर झन् सुदृढ र शक्तिशाली बन्छ (अन्तर्वार्ता)
एमाले अन्य पक्षलाई समेत समेटेर झन् सुदृढ र शक्तिशाली बन्छ (अन्तर्वार्ता) काठमाण्डौं - नेकपा एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माधव पक्ष आ–आफ्नो अडानमा यथावत छन् । माधव समुहले समानान्तर गतिविधि जारी राखेपछि एमालेपनि सग्लो रहँदैन की भन्ने आशंका व्यक्त भैरहेका छन् । प्रधानमन्त्री ओली निकट एमालेका एकजना प्रभावशाली नेता वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेल भने केही...
माथिल्लो तामाकोशी आयोजना उद्घाटनको तयारी, सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ
माथिल्लो तामाकोशी आयोजना उद्घाटनको तयारी, सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ चरिकोट - ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटनको तयारी गरिएको छ । आयोजनाको छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी भएको हो ।
एमाले दोलखाको अधिवेशन आयोजक कमिटी घोषणा, स्थानीय तहको नेतृत्व पनि टुंगियो (नामावलीसहित)
एमाले दोलखाको अधिवेशन आयोजक कमिटी घोषणा, स्थानीय तहको नेतृत्व पनि टुंगियो (नामावलीसहित) चरिकोट - नेपाल कम्युनिष्ट पार्टी एमाले दोलखाले जिल्ला अधिवेशन आयोजक कमिटी र स्थानीय तहको नेतृत्व टुंगो लगाएको छ । सदरमुकाम चरिकोटमा आयोजित विस्तारित बैठकले जिल्ला र ९ स्थानीय तहको पदाधिकारी सहितको कमिटि टुंग्याएको हो ।
दोलखामा फेरी देखिन थाल्यो कोरोना संक्रमण
दोलखामा फेरी देखिन थाल्यो कोरोना संक्रमण चरिकोट - दोलखामा फेरी कोरोना संक्रमित फेला पर्न थालेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा स्वाब संकलन गरिएको एक जना २२ वर्षिय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको हो ।
Weather Update